१८ वैशाख, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका लामाबस्तीकी एक बालिकाको बुधबार दिउँसो डुबेर मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ७ का उमेश मोक्तानकी १३ बर्षीया छोरी तुलसी मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । मोक्तान मनहरीस्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत छात्रा रहेको बताइएको छ ।
प्याङचेभन्दा मुनि मनहरी खोलाको किनारमा गिट्टी बालुवा उत्खननका लाग्ी एक्साभेटरले बनाएको खाल्डोमा जमेको पानीमा डुब्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्न गएका चारजना साथीहरुमध्ये १ जना हराएपछि साथीहरुले मुक्तानको घरमा खबर गरेका थिए । अभिभावक, प्रहरी र स्थानीयबासी मिलेर जमेको पानी निकास निकालेर खोज्दा तुुुलसीको शव भेट्टिएको थियो । घटना पछि स्थानीयबासिन्दा आक्रोशित बनेका छन् ।
आक्रोशित बनेका स्थानियले राजमार्ग अबरुद्ध गरेका छन् । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बीरेन्द्र पनेरुले घटनाको छानविन प्रक्रिया अघि बढाएका जनाएका छन् । यसैविच जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक सागर विक्रम राणाको टोली पनि घटनास्थन तर्फ लागेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।
तस्विरः सामाजिक सञ्जाल
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


