Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका ३८ सदस्यहरुको सपथ

nepali-congress-flag-1556808002.jpg

१९ बैशाख, हेटौँडा । २०७५ चैत २९ गते सभापति देउवा पत्नीआरजु राणसहित नियुक्त भएका नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका ३८ जना सदस्यहरुले सपथ लिएका छन । 
सदस्यहरुले विहिबार दिउँसो सानेपामा रहेको पार्टी कार्यालयमा सपथ ग्रहण गरेका हुन।उनिहरुलाई काग्रेस उपसभापति एवं केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले सपथ ग्रहण गराएका थिए ।   
सपथ ग्रहण कार्याक्रमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल लगायतका अन्य नेताहरु उपस्थिती रहको थियो  । 
    
   को को छन त प्रशिक्षण प्रतिष्ठानका सदस्यहरु ? (नामावली सहित)
१.    डा. आरजु देउवा (डडेल्धुरा)
२.    धु्रव वाग्ले (तनहुँ)
३.    डिकबहादुर लिम्बू (मोरङ)
४.    मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५.    तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६.    सुभाष पोखरेल (खोटाङ)
७.    रञ्जित कर्ण (सप्तरी)
८.    मोख्तार अहमद (सिरहा)
९.    मधु शाही (बारा)
१०.    डा. सूर्य ढुंगेल (महोत्तरी)
११.    डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२.    डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३.    खिलानाथ दाहाल (ओखलढुंगा)
१४.    तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५.    केशव निरौला (मोरङ)
१६.    छन्दबहादुर पहराई (गुल्मी)
१७.    गेजा शर्मा वाग्ले (काठमाडौं)
१८.    प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९.    प्रसिस महरा (डोटी)
२०.    किशोरदत्त बराल (कास्की)
२१.    कमला लामिछाने (गोरखा)
२२.    भगिरथ पोद्धार (झापा)
२३.    राजकुमार नकर्मी (काठमाडौँ)
२४.    प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५.    नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६.    भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७.    राजु नेपाल (भक्तपुर)
२८.    रामजी कंग्रेन (धनकुटा)
२९.    लालबहादुर पुन (बाग्लुङ)
३०.    शम्भु जोशी (दार्चुला)
३१.    सरस्वती गुरुङ (कास्की)
३२.    देविका नेपाली (दाङ)
३३.    डोल्मा तामाङ (सोलुखुम्बु)
३४.    कान्ता रिजाल (पाँचथर)
३५.    मदन कट्टेल (रूपन्देही)
३६.    सुष्मा तिवारी (पर्सा)
३७.    बीरेन्द्र साह (सुनसरी)
३८.    दीपक अधिकारी (सर्लाही)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार