Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल वरिपरी 'जंक फुड' मा प्रतिवन्ध

FB_IMG_1556808903873-1556809306.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल मावि वरिपरी जंक फुडमा प्रतिवन्ध लगाईएको छ । विद्यालय वरिपरीको १ सय मिटर क्षेत्रमा लागुपदार्थ, जंक फुड, सूर्तिजन्य र मदिराजन्य पदार्थ विक्रिमा प्रतिवन्ध लगाईएको हो ।

वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, प्रहरी, विद्यार्थी र संचारकर्मीको टोलिले विद्यालय वरिपरीको क्षेत्रमा त्यस्ता सामग्री विक्रि नगर्न व्यवसायीलाई अाग्रह गरेका छन् । त्यस क्रममा व्यवसायी र सरोकारवालाहरूले पनि बिद्यालय वरिपरी त्यस्ता सामाग्री प्रयोग र विक्रि नगर्ने लिखित प्रतिवद्धता जनाएका थिए ।

यस्ता सामग्रीले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले प्रतिवन्धलाई कडाईका साथ लागू गरिने वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले बताए । बिद्यालय क्षेत्रमा त्यस्ता सामग्री विक्रि गरेको पाईए स्थानीय तहको समन्वयमा कार्वाही प्रक्रिया अघि वढाउने विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जनाए । जंक फुड तथा सूर्ति र मदिराजन्य पदार्थ खरिद नगर्न विद्यार्थीलाई समेत सचेत गराईएको छ ।

बिद्यालयमा अंग्रेजी माध्यमा अध्यापन शुरू भएपछि विद्यार्थीको आकर्षण बढिरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार