१९ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर १० ले कांग्रेसको गाउँ समिति, भातृ संगठन तरुण दल र महिला संघको नयाँ नेतृत्व चयन गरेको छ ।
भेलाले नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर १० मा भीमबहादुर घिमिरे संयोजक रहने गरी १३ सदस्यीय नयाँ कार्यसमिति भयन गरेको छ । जसको सचिवमा केशव प्रसाद सापकोटा रहेका छन् ।
त्यसैगरी, तरुण दलको भीमसेन घिमिरेको अध्यक्षता १५ सदस्यीय कार्यसमिति निर्माण भएको छ । जसको सचिवमा सोमबहादुर मोक्तान रहेको नेपाली कांग्रेस बकैया गाउँपालिका संयोजक भूमिनन्द गौतमले जानकारी दिए । संगठन सुदृणिकरणका लागि काँग्रेसले गाउँ गाउँमा समिति निर्माण गरेको उनले जानकारी दिए । निर्वाचनको समयमा भएका प्रतिबद्धताहरु पुरा गर्न र पूरा नभएका प्रतिबद्धताहरुलाई पूरा गराउने पहल कांग्रेसले गर्ने उनले जानकारी दिए ।
त्यसैगरी महिला संघको सभापतिमा १० नम्बर वडाको निर्वाचित वडा सदस्य रश्मिला थिङ चयन भएकी छिन् । थिङको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको सचिवमा गोपीमाया वाईवा रहेकी छिन् ।
कार्यक्रम नेपाली कांग्रेस १० नम्बर वडा संयोजक भीमबहादुर घिमिरेको अध्यक्षता तथा नेपाली काँग्रेस महासमिति सदस्य धर्मराज लामिछानेको अध्यक्षतामा भएको हो । कार्यक्रममा निर्वाचित वडा अध्यक्ष सोमबहादुर तिमल्सिना, तरुण दल बकैया गाउँपालिका संयोजक दीर्घ लामा, नेपाली कांग्रेस बकैया गाउँपालिका संयोजक गौतम, शिक्षक संघ बकैया गाउँपालिका सदस्य खेमराज विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















