Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा एकडेमीमा ट्राफिक जनचेतना कक्षा

image-(1)-1556896774.png

२० बैशाख, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ११ मा रहेको हेटौँडा एकडेमीमा ट्राफिक जनचेतना कक्षा सम्पन्न गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले समुदाय प्रहरी साझेदारीको अबधारणा अनुसार बढ्दो दुर्घटना न्यूनिकरणका साथै ट्राफिक नियमको पालना गराउने उदेश्यका हेटौँडा  ११ नवलपुरमा रहेको हेटौडा एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुलाई जनचेतनामूलक कक्षा संचालन गरेको हो । 
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमूख बिरेन्द्र कुमार ठाकुरले ट्राफिक जनचेतना, ट्राफिक नियम र चिन्हका बारेमा सहजिकरण गरेका थिए । त्यसैगरी कार्यक्रममा ट्राफिक काशीथापा मगर तथा ईन्द्र पन्तले ट्राफिकले तथा सवारी चालक, पैदय यात्री लगायतले निभाउनु पर्ने भूमिकाको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा कक्षा ८, ९, १०मा अध्ययनगर्ने करिब १२० जना छात्राछात्रहरूको सहभागिता रहेको थियो । 

image-1556896775.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार