Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुर प्रहरीको हेटौँडा एकडेमीमा लागु औषध सम्बन्धी जनचेतना 

12801689_1701625713458601-1556899627.jpg

२० बैशाख, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ११ मा रहेको हेटौँडा एकडेमीमा लागू औषध दुर्वव्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 
जिल्ला  प्रहरी कार्यालय मकवानपुरले समुदाय प्रहरी साझेदारीको अबधारणा जिल्लामा मौलाएको लागु औषध ओसारप्रसार, प्रयोग बारेमा सचेतामुलक कार्यक्रम सम्पन्न गरेको हो ।  युवाहरुको लागु औषध प्रतिको आकर्षण तथा यसको न्युनिकरणका उदेश्यका हेटौँडा  ११ नवलपुरमा रहेको हेटौडा एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुलाई जनचेतनामूलक कक्षा संचालन गरेको हो । 
कार्यक्रममा जिल्ला  प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले लागू औषधको परिचय, यसको असर, कानूनी व्यवस्था तथा लागू औषध विरुद्धका भिडियो प्रस्तुतिकरण गरेका थिए । 
कार्यक्रममा समुदायिक सेवा केन्द्र, थानार्भयाङका अध्यक्ष सालिकग्राम पुडासैनी, विद्यालयका प्रधानाध्यापक  बहादुर कार्की, सह प्रधानाध्यापक गौरी चिमरिया लगायत ७५ जना विद्यार्थीहरूको  सहभागिता रहेको थियो ।     


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

थप समाचार