Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

भट्टराइ र यादवले गरे पार्टी एकिकरणको घोषण 

59526505_1015666843735721-1556964537.jpg

 २१ बैशाख, हेटौँडा । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति  पार्टी नेपालवीच एकीकरण हुने घोषणा गरिएको छ । 
दुई पार्टी एकिकरणको घोषण भएसंगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने जनाईएको छ । वैशाख २३मा प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी दुइ पार्टीवीच एकिरण गरिने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा फोरमका अध्यक्ष उ यादव र नयाँ शक्तिका संयोजक हस्ताक्षर गरेका छन् । 
 एकीकृत पार्टीमा बाबराम भट्टराइ र उपेन्द्र यादव दुवै जना अध्यक्ष रहने सहमति भएको छ । वरियताक्रममा भट्टराइ अगाडि भए पनि यादवको भुमिका कार्यकारी अध्यक्ष हुने भएको छ । तेश्रो वरियातामा अशोक राइ रहने भएका छन् । महासचिवमा भट्टराइ,यादव र राइबाट एक÷एक जना नेता रहने छन । वर्तमान उपाध्यक्ष एकीकृत पार्टीमा पनि उपाध्यक्ष नै रहने भएका छन् । दुइ पाटवीच एकीकरण गर्न विगत केही दिन देखि औपचारिक ÷अनौपचारिक  गरिएको थियो । दुइ पार्टी एकीकरण गर्न दुबै पार्टीले वार्ता टोली गठन गरेका थिए । यसैगरी यादव र भट्टराइले छुट्टाछुट्टै वार्ता र संवाद पनि गरेका थिए । दुइ पार्टीवीच पार्टी एकता गर्न चुनाव अघि पनि प्रयास गरिएको थियो । चुनाव अघि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकीकरण प्रक्रिया अघि बढ्न सकेको थिएन । अध्यक्षमा सहमति जुटे पछि दुइ पार्टी एकीकरण प्रक्रिया सहज भएको हो ।
 

59976366_1015666843724721-1556964538.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

थप समाचार