Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बिहानपख यौन सम्पर्क उत्तम

13690840_1728968517357784-1556966048.png

२१ बैशाख, हेटौँडा । तपाईंले यौन सम्पर्क राख्ने समय कुन हो ? साता वा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? कुन समयमा यौन सम्पर्क राख्दा उचित हुन्छ ? बेला न कुबेलाको यौन सम्पर्कले मानिसको शरीरलाई हानि पुर्याउनुका साथै यौन प्रक्रियालाई निरश बनाउन सक्छ ।

यौन सम्पर्क राख्ने तरिका र समय मिल्नु स्वास्थ्यका लागि उत्तम मानिन्छ । तपाईं एकपटक आफ्नो सेक्स सेड्युललाई ध्यान दिनुहोस् । तपाईंले जुन समयलाई यौन सम्पर्कका लागि उत्तम मान्नुहुन्छ, त्यो सही समय नहुन पनि सक्छ । 

एक अध्ययनअनुसार महिला र पुरुष दुवैमा कामेच्छाको अन्तर धेरै हुन्छ । दुवै एकै समयमा यौन सम्पर्कका लागि तयार नहुन सक्छन् । महिला साँझपख यौन सक्रियताको बढी महसुस गर्छन् भने पुरुषले बिहान ।

अधिकांश मानिस राति ९ बजेपछि यौन सम्पर्क राख्छन् । यद्यपि, विशेषज्ञहरुका अनुसार सुत्नुअघि यौन सम्पर्क राख्नु सुविधाजनक मानिए पनि राम्रो मानिँदैन । अधिकांशले रातमा यौन सम्पर्क राखे पनि त्यसको सही अनुभव उनीहरुले लिन पाउँदैनन् । किनकि त्यस समय शरीर र मस्तिष्क दुवै थाकेको हुन्छ । त्यसैले यौन सम्पर्कको भरपूर आनन्द, विशेष यौन अनुभूतिका लागि बिहानको समयमा हुने सेक्स सबैभन्दा उत्तम मानिन्छ ।

बिहान उठेपछि महिला र पुरुष दुवैले आफूलाई ताजा महसुस गरिरहेका हुन्छन् । त्यस समय हार्मोनको सक्रियता पनि उच्च हुन्छ । बिहान यौन सम्पर्क राखे दिनभर ताजा अनुभूति हुने विज्ञहरुको भनाइ छ ।

मर्निङ सेक्स सबैका लागि सम्भव नहुन सक्छ । तथापि, आफ्नो अभिरुचिमा कुनै कमी नआओस्, र यौनको भरपुर आनन्द लिन सकियोस् भन्ने इच्छा राख्ने हो भने यो उपयुक्त माध्यम हुन सक्छ । 

इस्पेश खबरबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

थप समाचार