Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरी दुर्घटना अपडेटः उपचारको क्रममा एकजनाको मृत्यु

download-1556975022.jpg

२१ वैशाख, हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा भएको दुर्घटनामा परि घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ । 
घाईते १३ जना मध्ये हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ की २५ वर्षिय निर्माला राईको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । 
हेटौंडाबाट नारयाण्गढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दूर्घटना भएको हो । दूर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।
दुर्घटनमा घाईते हुनेहरुमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ का ३६ वर्षिया कृष्णमाया राई, सोहि स्थानका ५३ बर्षीय दिलमाया राई, २० वर्षिय शिला राई, मनहरी वडा नम्बर ६ का २६ वर्षिया कमला तामाङ, बर्ष २८ की धनमाया राई, बर्ष ५ का सनिल राई, हेटौडा उपमहानगरपालिका ८ कमाने निवासि १६ बर्षकी पुजा मुक्तान, धादिङ बस्ने बर्ष २० का सन्तोष बिडारी, कपिलबस्तु शिवराज नगरपालिका १ का १७ वर्षिय दिपक सुनार रहेको प्रहरीले जनाएको छ । 
घाइतेहरुको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै मनहरी ६ लोथरका इरान लामा भने सामान्य उपचार पछि घर फर्केका छन । 
यसैगरी ना ६ ख ३३७४ नम्बरको ट्रक चालक रौतहट जिल्ला बस्ने बर्ष २७ को उमेस भुजेल र ना ६ ख ९७०७ नम्बरको ट्रक चालक दाङ बस्ने बर्ष ३५ को सरोज चौधरी पनि घाइते भएका छन् । 
प्रहरीका अनुसार ना ४ ख १९९२ नम्बरको ट्रक चालक भने फरार रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार