Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेकपा बैठकः नीति तथा कार्यक्रमका विषयमा सांसदहरुकै असन्तुष्टि

Oli-1556977621.jpg

२१ वैशाख, हेटौँडा । नेकपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न नेतृत्वसंग माग गरेका छन् ।
शनिबार संघीय संसदभवनमा बसेको संसदीय दलको बैठकमा सासदहरुले सरकारको नीति तथा कार्यक्रमाथि स्पष्ट पार्न माग गरेका हुन् । 
‘बैशाख २४ गते सरकारको नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा तपाईहरुले आ–आफ्नो धारण राख्न सक्नुहुनेछ’ भन्दै दलका उपनेता सुवास नेम्वाङ्गले भनेपछि अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमकै बारेमा स्पष्ट पारिनुपर्ने माग गरेका थिए ।
उनीहरुले दुई नेताको निर्देशन र व्हीप मात्रै जारी गर्ने कुरा किमार्थ हुन नसक्ने भन्दै प्रधानमन्त्रीकै उपस्थितिमा आफुहरुलाइै जिज्ञासा राख्न दिनुपर्ने माग गरे । सांसदहरुले नीति तथा कार्यक्रममा प्रस्तुत भएका तथ्याांङ्क र भाषा प्रति बैठकमा स्पष्ट पार्नुपर्ने अडान लिएका थिए । 
सांसदहरु जनाद्र्धन शर्मा र रामकुमारी झाँक्रीले राष्ट्रपतिको सम्बोधनमा प्रयोग गरिएको मेरो सरकारको सैद्धान्तिक आधार र उद्देश्य स्पष्ट पार्न माग गरे । सांसद जनाद्र्धन शर्माले जुन भाषाको प्रयोगबाट राष्ट्रपतिलाई विवादमा ल्याईयो त्यो कुन मनसायले ल्याईउको थियो प्रष्ट पार्न माग गरे । 
यस्तै सांसद झाँक्रीले दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्त यो कुरामा समर्थन गर भनेर निर्देशन दिन व्हीप मात्रै जारी गर्ने कुरा मान्न नसकिने बताईन । उनले बैठकमै छलफल गर्ने वातावरण हुनुपर्ने माग समेत गरिन । 
नीति तथा कार्यक्रममा प्रस्तुत गरिएका केही तथ्याङ्कहरु, त्यहाँ प्रयोग गरिएका केही भाषाका बारेमा प्रष्ट हुन चाहेको सांसद झाँक्रीले माग गरिन ।
सांसहरुले मेरो सरकार प्रयोग गरिएको भन्दै असन्तुष्ठी जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको काम, कर्तव्य र अधिकारका बारेमा लामो प्रशिक्षण दिदै अन्तराष्ट्रिय अभ्यास भएकाले बहस आवश्यक नरहेको बताएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार