Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेश १ को स्थायी राजधानी विराटनगर

Untitled-1557193319.jpg

बैशाख २४, हेटौँडा । प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा वैठकले राजधानीका लागि प्रस्तावित विराटनगरलाई राजधानी वनाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेपछि विराटनगरलाई स्थायी राजधानी घोषणा गरिको हो । 
विराटनगरलाई राजधानी वनाउने विषयमा मतदान हुँदा कुुल ९३ मतमध्ये ८६ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो । 
प्रदेशको राजधानीका विषय टुुंगो लागेपनि प्रदेशको नामाकंनका विषय भने टुुंगो लाग्न सकेन ।
वैठकमा नेपाल कम्युुनिष्ट पार्टीका प्रमुुख सचेतक वुुद्धिकुुमार राजभण्डारीले सदनमा विराटनगरलाई स्थयी राजधानी वनाउन प्रस्ताव पेश गरेका थिए ।
मतदान प्रकियावाट प्रस्ताव पारित भएपछि सभामुुख प्रदिप भण्डारीले विराटनगर प्रदेश न १ को स्थायी राजधानी भएको घोषणा गरेका थिए । यस अघि विराटनगर र धनकुुटालाई राजधानी तोक्न चारवटा प्रस्ताव हिजो दर्ता भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार