Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महासंघ प्रशिक्षण विभागमा मकवानपुरका पत्रकार ढोडारी

FB_IMG_1557209739862-1557210393.jpg

२४ वैशाख, हेटौंडा। मकवानपुरका पत्रकार मनोज ढोडारी नेपाल पत्रकार महासंघको प्रशिक्षण समितिको सदस्यमा मनोनयन भएका छन् ।महासंघको विधानबमोजिम आवश्यक विभिन्न समितिमध्ये प्रशिक्षण समितिको सदस्यमा ढोडरीलाई मनोनयन गरिएको हो ।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार ढोडरीले महासंघले दिएको जिम्मेवारी पूरा गर्न आफू लागिपर्ने बताए । उनले सञ्चार क्षेत्रमा क्रियाशिल सदस्यलाई संचारका नयाँ आयामबारे प्रशिक्षणमा प्राथमिकता दिने बताए । 

साझापोष्टमा बरिष्ठ संवादाता रहेका ढोडारीले गोरखापत्र दैनिक, हिमालयन टिभी, हेटौंडा एफएम, मकवानपुर पोष्ट दैनिक, समृद्घ समाज दैनिक, रेडियो आकाशगंगा, प्रतिक दैनिक, कृपा दैनिक, लोकतन्त्र सन्देश, खबरमोर्चा साप्ताहिक लगायतका पत्रिकामा रिपोर्टिङ तथा सम्पादनको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

नेपाल प्रेस सोसाइटीका केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका पत्रकार ढोडरी नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समितिका पूर्व सदस्य हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार