२४ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ को आयोजनामा घ्याम्पेमा भएको कार्यक्रममा मंगलबार विभिन्न पार्टी परित्याग गरी ७३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हेटौडा १६ का सभापति रामकृष्ण कोईरालाको सभाध्यक्षता एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपा, नेकपा र जनमोर्चा परित्याग गरी ७३ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा समाजसेवी कुमार सिं खड्का, राप्रपाबाट हेटौंडा १६ नम्बर वडा सदस्यका प्रत्यासी रमेश दंगाल, राप्रपाकै बरुण थापा, नेकपाका मोहनबहादुर विश्वकर्मा, रुपक घिमिरेलगायत ७३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि, अथितिहरुले टीका तथा खादा लगाएर स्वागत गर्नुभएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नगर सभापति आनन्दराम पराजुली, नवप्रवेशीको तर्फबाट कुमारसिं खड्का, रमेश दंगाल, रुपक घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु एवं भातृ, शुभेच्छुक संसथाका पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















