Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 दुर्घटना न्युनीकरणका लागी प्रहरीको १दिने अनुशिक्षण      

59526223_2343646499293270-1557242457.jpg

२४ बैशाख, हेटौँडा ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा हेटौंडा ११मा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सडकमा दुर्घटना न्युनीकरणका लागि सवारी चालकहरुलाई १दिने अनुशिक्षण  तथा लागुपदार्थ न्युनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
 सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर तीन प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले लागुपदार्थ दुव्र्यसनी तथा त्यसको न्युनीकरणका बारेमा सहजीकरण गरेका थिए । 
त्यसैगरी कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रहरी जवान काशीराम थापाले सडकमा सवारी चालकहरुले ध्यान दिनुपर्ने बिषयका साथै मादक पदार्थ सेवन गरी सवारी चलाउदा हुने खतराका बारेमा सहजीकरण गरिएको थिए ।  कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलेमकवानपुरले जिल्लामा २०७४।०७५मा सडक दुर्घटनामा सबैभन्दा बढी मोटर साइकल रहेको तथा सवारी दुर्घटना हुनुको मुख्य कारण चालको लापरबाहिले हुने गरेको तथ्याङ्क  प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिरेन्द्र ठाकुर, पत्रकार सुनिल शिवाकोटी, नानिमैया सापकोटा लगायत ६० भन्दा बढि हलुका तथा भारी सवारी चालकहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार