२४ बैशाख, हेटौँडा । हेटौँडा १९ बस्तीपुर घर भएका हरिवंश भेटवाल र उनको श्रीमती एवम् छोराछोरीले हेटौँडा ५मा अनाथ बालवालिकाहरुको संरक्षण एवम् पालनपोषण गर्दै आईरहेको ‘हाम्रो घर’ बाल गृहलाई एक दिनको लागि आवश्यक पर्ने खाद्यान्न बराबरको रकम सहयोग गरेको छन। मंगलबार अक्षय त्रितीयाको सन्दर्भ पारेर हरिवंश भेटवाल र उनको श्रीमती एवम् छोराछोरीले हेटौंडा–५ मा रहेको हाम्रो घर बालगृहलाई एक दिनको खाद्यान्न बराबरको ८ हजार रुपैयाँ सहयोग गरेका हुन ।
नेपाल हृदयरोग प्रतिष्ठान मकवानपुरका अध्यक्ष समेत रहेका भेटवालले आफ्नो श्रीमतीको इच्छा अनुसार बालगृहमा रहेको अनाथ बालबालिकाहरुलाई सहयोग गरेको बताए । कार्यक्रममा बालगृहमा आश्रित बालवालिकालाई वितरण अक्षय त्रितीयाकोे अवसरमा सातु र सर्वत समेत खुवाईएको थियो ।
त्यसैगरी कार्यक्रमकै बीच हरिवंश भेटवालका जेष्ठ सुपुत्र गणेशप्रसाद भेटवालले आफ्नो विवाह भएको २२ औं बर्ष पुरा भएको सन्दर्भमा आश्रमलाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । कार्यक्रममा बालगृहका अध्यक्ष ईन्दिरा न्यौपाने, सल्लाहकार सीताराम बर्तौला एवम् भेटवाल परिवारको उपस्थिति रहेको थियो .
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















