२५ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नर सिंह केसीले प्रधानमन्त्री ओली तथा उनी नेतृत्वको सरकार भ्रमको खेती गर्ने र उखान टुक्का सुनाउदै काम भन्दा गफ गर्ने हास्यकलाकारहरुले भरिएको बताएका छन ।
बुधबार कांग्रेस मकवानपुरको आयोजनमा सुरु भएको राष्ट्रिय जनजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै केसीले दुई तिहाईको सरकार लोकतन्त्रको आबरणमा निरङकुशता लाद्ने यात्रामा रहेको आरोप लगाउदै प्रधानमन्त्री ओली तथा उनी नेतृत्वको सरकार भ्रमको खेती गर्ने,उखान टुक्का सुनाउदै तथा काम भन्दा गफ गर्ने हास्यकलाकारहरुले भरिएको बताएका हुन ।
उनले कार्यक्रममा बोल्दै कांग्रेस अब नेकपासंग प्रतिस्पर्धामा रहने भन्दै कार्यकर्तालाई जनजागरण अभियान लाग्न निर्देशन दिएका छन ।
नेता केसीले अपराधीलाई संरक्षण दिइरहेको सरकार अब सेना परिचालनको अधिकार समेत आफ्नो नेतृत्वमा राखेर सत्ता कव्जाको तयारीमा रहेको उहाँको आरोप छन ।
नेपाली काग्रेस मकवानपुरका सभापती एवम् प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सभाअध्यक्षतामा भएको कार्यक्रममा
काग्रेसका नेतृ रिता खनाल, उमा दाहाल, पार्टी सचिब बुद्ध लामा, कोषाध्यक्ष गोपि बिश्वकर्मा, जिल्ला समिति महिला विभाग प्रमुख अमृता थापा मगर लगायतकाले मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रममा जिल्ला सदस्य, भातृ संगठन कांग्रेस क्षेत्रिय तथा गाउपालिका सभापति लगायत करिव ५०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा तथा राप्रपा परीत्याग गरी करिब ५० जनापार्टी कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशिहरुलाई प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नर सिंह केसी तथा नेपाली काग्रेस मकवानपुरका सभापत्ति एवम् प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले टिका लगाएर स्वागत गरेका थिए ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















