Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

ट्रान्सपरेन्सी मकवानपुरको बार्षीक समिक्षा

60119995_453654742047283_-1557387157.jpg

२६ बैशाख, हेटौँडा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवनपुरले भूकम्प पछिको पूननिर्माण र पूनस्थापनामा सदाचार कार्यक्रम तथा बार्षीक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । 
जिल्ला समन्वयन समिती मकवानपूरीकी उप प्रमुख भगवति पूडसैनिको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवनपुरले २०७५ जेठबाट २०७६ बैशाख सम्म भूकम्प पछि जिल्लामा भएका गतिविधीको जानकारी गराएको थियो ।  
 कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवानपूरकी संयोजक प्रमिला थिङले सहजिकरण गर्दै भुकम्प पछिको पुनःनिर्माण तथा पूनर्निमाणमा देखिएको समस्याको समाधान , पुनः निर्मार्णले पारेको प्रभाब र आगमी रणनितीको  बिषयमा जानकारी गराएकी थिइन । कार्यक्रममा एक बर्षमा  भित्र संस्थाले गरेको काम र त्यसको भवी योजनाकाको बारेमा  छलफल गर्नका लागी कार्यक्रम सहभागि तथा पत्रकारको जिज्ञासामा संकलन गरिएको थियो ।
कार्यक्रममा कोलोनिका हेटौँडाका प्रमुख नारायणदत्त शर्मा, राष्ट्रिय निर्माण प्रधिकरणका किशोर नेपाल,पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणी दाहाल लगायत पत्रकार, विभिन्न संघ सस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार