Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीको सफलता १ किलो भन्दा बढी सुन सहित मानिस पक्राउ

59759418_2311327149155118-1557396494.jpg

२६ बैशाख, हेटौँडा ।  लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको मकवानपुर प्रहरीले संभवत पहिलो पटक अवैध १ किलो सुनसहित एकजना मानिस पक्राउ गरैसंग यति बेला मकवानपुर प्रहरी तारिफ योग्य बनेको छ ।  
मकवानपुर  प्रहरीले बिहिबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी अवैध १ किलो सुनसहित  पक्राउ परेको मानिसलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन बिहिबार बिहान काठमाडौंबाट हेटौँडा भएर वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रातमाटेमा चेकजाँचका गर्दा बसमा सवार  भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई  १ किला ६ सय ४९ ग्राम ८ सय ९० ग्राम सुनसहित  प्रक्राउ गर्न सफल भएको  जनाएको छ । 
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौँडा भएर वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बसलाई  हेटौंडा १५ रातोमाटेबाट चेकजाच गर्ने क्रममा सुनसिहत बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएका छन । पत्रकार सम्मेलनका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  सिंहले विकले ल्याएको सुनका मुल्य  बिहिबारको नेपाली बजार करिब ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको बताए । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने मकवानपुर प्रहरीले जनाएको छ ।मकवानपुर प्रहरीले केही दिन अघि ट्रक तथा एम्बुलेन्सबाट लागु औषध गाजाँ बरामद गरेको थियो । 

60040380_1127132750804249-1557396495.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार