Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हुप्रचौरलाई रंगशालाको रुपमा विकास गर्नु हुन्नः महत

rajdhani-13-1557453015.jpg

२७ वैशाख, हेटौँडा । हेटौंडा रंगशाला निर्माण समितिका अध्यक्ष भिमसेन महतले हेटौंडाको लोकतान्त्रिक हुप्रचौरमा रंगशाला बनाउन नहुने बताएका छन् । उनले हुप्रचौरमा लगानी गर्ने भनिएको रकमले वनविज्ञान अध्ययन संस्थानको फरेष्ट्रि खेल मैदानमा प्याराफिट बनाउन आग्रह गरेका छन् ।
विहिबारन पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका नेता समेत रहेका महतले हुप्रचौरमा स्थानीय माग अनुसार नै खुल्ला मैदानको रुपमा राख्न पर्ने बनाउँदै प्याराफिट बनाउँदा स्थानीयहरुलाई प्रवेशमा समेत कठिनाई हुने उल्लेख गरे । अध्यक्ष महतले नेपाल सरकारले हेटौंडा ६ गौरिटारमा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणे गर्ने भनिएता पनि काम निकै सुस्त भएको बताए ।
उनले गौरिटारमा बन्ने प्रतिष्ठान खेलकुद विद्यालयको रुपमा बन्ने भएकोले उक्त स्थानमा मकवानपुरबासीले खेलकुद गतिविधि गर्ने भन्दा पनि राष्ट्रिय स्तरका बन्द प्रशिक्षणहरु हुने भएकाले मकवानपुरबासीको लागि हेटौंडा मै एउटा सुबिधा सम्पन्न रंगशाला आवश्यक रहेको उल्लेख गरे । 
महतले हेटौंडा रंगशाला २०७३ असार ३ गते बसेको सर्वदलिय, सर्वपक्षिय भेलाले १७ सदस्ययी हेटौंडा रंगशाला निर्माण समिति गठन गरेको जानकारी दिँदै वन विज्ञान अध्ययन संस्थानको पश्चिम राप्ती खोला र कर्रा खोलाको दोभानमा उपयुक्त जग्गा रहेकोले उक्त स्थानमा समेत रंगशालन निर्माण गर्न सकिने बताए । 
उक्त समितिले वन विज्ञान अध्ययन संस्थानको पश्चिम राप्ती खोला र कर्रा खोलाको दोभान क्षेत्रको नापनक्सा गर्दा करिब १६ विगाह जमिन मध्ये ४ विगाहमा रंगशाला निर्माण गर्न सकिने देखिएपछि तयारी समेत गरेको थियो । तर योजना आर्थिक अभावले स्थगित भएको अध्यक्ष महतले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

थप समाचार