Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मउवासंघद्वारा प्रजिअ र कार्यकारी अधिकृतको स्वागत

IMG_8602-1480589201.JPG

१६ मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतलाई विहिबार स्वागत गरेको छ । भर्खरै सरुवा भई आएका प्रजिअ नारायणप्रसाद शर्मा दुवाडी र कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेलाई स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै प्रजिअ दुवाडीले जिल्ला प्रशासन कार्यालयले व्यवासयिक क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै बताउँदै नियमक निकायको भूमिकालाई सधैं ख्याल गर्ने प्रष्ट पारे । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले जिल्लाको स्थानीय निकाय र व्यवसायिक संस्था उद्योग बाणिज्य संघबीच सहकार्यमा जोड दिंदै दुबैको समन्वयबाट काम गर्न सके बजार क्षेत्रमा सुधारका काम गर्न सकिने बताए ।

संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले बजार क्षेत्रमा लागुऔषध दुव्र्यसनीको समस्या बढ्दै गएकोले यसको न्यूनिकरणका लागि प्रशासन र नगरपालिकाले नीजि क्षेत्रसँग सहकार्य गर्न सके सामाजिक क्षेत्रमा समेत योगदान पुग्ने बताए । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव महेन्द्र राउत, उपाध्यक्ष कृष्ण अग्रवाल, लवशेर विष्ट, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, पश्चिमी क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजाल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार