Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संघीय सांसदहरुमाथि समान व्यवहार गर्न निर्देशन 

rajdhani-15-1557493640.jpg

२७ वैशाख, हेटौँडा । संसदीय समितिले बजेट विनियोजन र संचालन प्रक्रियामा संघीय संसदका सबै सांसदहरुमाथि समान व्यवहार गर्न सरकारलाई निर्देशन दिएको छ । 
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सरोकारको विषयमा तीन वटै तहका जनप्रतिनिधिसँग छलफल गरी शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा बजेट विनियोजन र संचालन प्रक्रियामा सबै सांसदहरुमाथि समान व्यवहार गर्न सरकारलाई निर्देेशन दिइएको उल्लेख गरिएको हो ।
बजेट विनियोजनमा पनि सांसदहरुमाथि विभेद नगर्न सरकारलाई निर्देशन दिइएकोलगायतका राष्ट्रिय सरोकारका विषय समेटिएको प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्षलाई बुझाइएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन । 
प्रतिवेदनमा निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदार कार्यक्रमसम्बन्धि विद्यमान कार्यविधि तत्काल परिमार्जन गर्न पनि सरकारलाई सचेत गराइएको छ ।
समितिको प्रतिवेदनमा संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक नीति, कानुन र मापदण्ड तय गर्न ढिलाई नगर्न पनि संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

थप समाचार