२७ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङग्लिस सेकेन्डरी बोर्डीङ स्कुलले अन्तर सदन व्यवस्थापनका लागी निर्वाचन सम्पन्न गरेको छ ।
विद्यालयमा रहेका चार वटा विभिन्न सदन र विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापतिको निर्वाचन सम्पन्न गरेको हो । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापतिमा कक्षा आठमा अध्यनरत सुभास घिसिङ निर्वाजित भएका छन् ।
यस्तै उपसभापतिमा कक्षा नौका अमन खडका निर्वाचित भए । यसैगरी सदन अन्तरगत रेड हाउसको सभापतिमा अग्रिम लामा, उपसभापतिमा युजेन श्रेष्ठ, यल्लो हाउसको सभापतिमा स्ुविना पाख्रिन, उपसभापतिमा आश्मा बस्नेत, ग्रिन हाउसको सभापतिमा अनुप गुरुङ, उपसाभापतिमा पुस्पा झा र ब्लु हाउसको सभापतिमा देवेन्द्र दोङ, उपसाभापतिमा आकृस मिश्र निर्वाचित भएका छन् ।
िनर्वाचनको सम्पूर्ण प्रकृया अपनाई निर्वाचन गरिएको विधालयका कार्यक्रम संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन । मतदान हरेक नागरिकको हक र अनिवार्य दायीत्व भन्ने जानकारी दिन पनि निर्वाचन गरिएको श्रेष्ठले बताइन ।
निश्पाक्ष निर्वाचन प्रकृयाबाट विद्यालयको विभिन्न सदन र विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापतिको चयनबाट विद्यार्थीहरुमा उत्साहा बढेको र निर्वाचन प्रकृयाका बारेमा सिक्ने अवसर समेत प्राप्त गरेको विद्यालयका संस्थापक प्रचार्य केशवलाल श्रेष्ठले बताए ।
निर्वाचन प्रकृयामा कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















