२७ बैशाख, हेटौँडा । हेटौँडा बजारको होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको छ भन्ने विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि मकवानपुर प्रहरीले त्यसको नियन्त्रणमा सक्रिया देखाएको छ ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबा खटि गएको प्रहरी टोलिले हेटौंडा–१० बसपार्कमा रहेको घलान होटल एण्ड लजमा यौनजन्य तथा अनैतिक क्रियाकलाप गर्न गराउन सहयोग गरेको भन्दै होटल सञ्चालक तथा होटलका काम गर्ने १ गरी दुई जनालाई पक्राउ गरेको छ ।
यौनजन्य क्रियाकलाप भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरीको विशेष टोलि बिहीवार प्रहरीले घलान होटल पुग्दा होटलको कोठा नम्बर ७ मा यौनजन्य क्रियाकलाप संलग्न महिला तथा पुरुषलाई आपत्तिजनक अवस्थामा फेला परे पछि होटल संचालक तथा कामदारलाई नियन्त्रण लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर विक्रम राणाले जानकारी दिए ।
पक्राउ पर्नेमा होटल सञ्चालक हेटौंडा उपमहानगरपालिका–२ स्ने ३७ वर्षीय गणेश बहादुर घलान तथा होटलका कामदार हेटौडा उपमहानगरपालिका–२ बस्ने ४१ वर्षीय श्रीकृष्ण खड्गेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ
त्यसैगरी प्रहरीले आपत्तिजनक अवस्थामा फेला परका जोडिलाई पनि पक्राउ गरेको छ । पक्राउ गरिएका महिला र पुरुषको नाम भने गोप्य राखिएको छ ।
प्रहरीले पक्राउ परेका सञ्चालकसहित अन्य दुईजनालाइ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर अपराध मुद्दा जिल्ला अदालत मकवानपुरमा दर्ता गराएको जनाएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















