Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

असनको सम्पदा नष्ट नगर्न स्थानीयको माग

images_cms-image-00007435-1557536797.jpg

२८ वैशाख, हेटौँडा । काठमाडौंको असनस्थित पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका छन । 
असन वरपरको सबै सम्पदाहरुको नष्ट गर्ने उद्देश्यका साथ सो सम्पदा रहेको घरमा व्यापारिक भवन बनाउने निर्णय वायु देवता गुठी संस्थानले काठमाडौं महानगरपालिकाको मिलेमतोमा गरेको उल्लेख गर्दै स्थानीयले आपत्ति जनाएका हुन । 
घडी घरको नामले चिनिएको सो सम्पदामा व्यापारिक भवन बनाउने सो गुठी संस्थानको निर्णय सम्पदालाई मास्ने नियतका साथ आएकाले त्यसको विरोध गर्नु परेको स्थानीय सजीव बज्राचार्यले जानकारी दिए ।
वर्षौदेखि स्थानीयले भोगचलन गर्दै आएको सो सम्पदा रहेको घर वायु गुठी संस्थानले काठमाडांै महानगरपालिकासँग घुस खाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन । उनीहरुले सो सम्पदाको संरक्षण गर्न र स्थानीयले भोगचलन गर्दै आएको सो घर मासेर व्यापारिक भवन बनाउने काम गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन ।
शुक्रबार स्थानीयलाई विस्थापित गर्नेगरी सो ऐतिहासिक महत्वको घरमा व्यापारिक भवन बनाउने निर्णयको विरोध गर्न आह्वान गर्दै आयोजना गरिएको विरोधसभामा बोल्दै पूर्व मन्त्री हिसिला यमीले सरकार, काठमाडौं महानगरपालिका र सो गुठी संस्थानलाई असनको सम्पदाहरु नष्ट गर्ने अधिकार कसले दियो ? भनि प्रश्न गरिन । उनले व्यापारिक प्रयोजनको नाममा असनको सम्पदा नष्ट गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइन ।
‘असन कोथुननी बचाउ अभियान’को अगुवाईमा सो सम्पदा नष्ट नगर्न आह्वान गर्दै विरोध प्रर्दशन सुरु गरिएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार