Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

तिम्सिनाको कथासङ्ग्रह अभ्यन्तर लोकार्पण

rajdhani-18-1557580566.jpg

२८ वैशाख, हेटौँडा । मकवानपुरकी साहित्यकार अप्सरा तिम्सिनाको कथासङ्ग्रह अभ्यन्तरको शनिबार हेटौंडामा लोकार्पण गरिएको छ । 
शनिबार आँचल साहित्य कला पुञ्जको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डेले कृतिको लोकार्पण गरेका हुन् । 
१६ वटा कथाहरु रहेको कृतिमाथि मकवानपुरका साहित्यकार निमेष निखिल, रमेशमोहन अधिकारी तथा चितवनकी साहित्यकार सरिता तिवारीले समिक्षा गरेका थिए । कृतिमा आधा दर्जन बाल तथा किशोर कथाहरु समेटिएकोले बालसाहित्यलाई समेत कृतिले योगदान पुग्ने विश्वास लिइएको छ ।
समसामयिक बिषयमा आइपर्ने विबिध समस्याहरुलाई उजागर गर्दै लेखिएको कृतिले समाजमा सकारात्मक प्रभाव पर्ने समीक्षकहरुले बताएका छन् । 
कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल, तिर्थदेवी सिलवाल, मुना अर्याल लगायत मकवानपुरका विभिन्न साहित्यीक सँघसँस्थाका प्रतिनिधीहरुको साथै साहित्यकारहरुको उपस्थिति रहेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

थप समाचार