Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बनस्खण्डि सामुदायिक वनको अध्यक्षमा भवसागर विजयी

touchmaster_1557593983587-1557594055.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडा-२ मा रहेको वनस्खण्डि सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भवसागर श्रेष्ठ विजयी भएका छन् । 
शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी रामप्रसाद ढोडारीलाई २२ मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले २७० र ढोडारीले २४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा मञ्जु पौडेल, सचिवमा लक्ष्मी तिमल्सिना, सहसचिवमा राममान श्रेष्ठ र कोषाध्यक्षमा गोविन्दप्रसाद प्याकुरेल विजयी भए । कोषाध्यक्ष र सहसचिव ढोडारी प्यानलका हुन् ।
समितिको सदस्यमा पासाङ डोल्मा योञ्जन, मञ्जु नेपाल, उर्मिला न्यौपाने, तारा भण्डारी, सुमित्रा कँडेल,  मिना पराजुलि विजयी भएका छन् । कँडेल र पराजुली बाहेक अन्य सदस्य श्रेष्ठ प्यानलका हुन् । 
११ पदका लागि भएको निर्वाचनमा श्रेष्ठ र ढोडारी प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार