Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

अपहिल साइक्लिङको उपाधि केरुङलाई

22-1557620460.jpg

२९ वैशाख, हेटौँडा । मकवानपुर जिल्ला साइक्लिङ संघको आयोजनाका सम्पन्न मनकामना अपहिल साइक्लिङ च्यालेन्ज–२०७६ को उपाधि निर्दल केरुङले जितेका छन् । 
निर्धारित दुरी २० मिनेट ३५ सेकेण्डमा पूरा गर्दै केरुङ प्रथम भएका हुन् । उनले पुरस्कार स्वरुप नगद ९ हजार रुपैयाँ समेत प्राप्त गरे ।  
यस्तै २० मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै विश्वास बिसी दोस्रो हुँदा अजय बस्नेत तेस्रो भए । उनले तोकिएको दुरी २१ मिनेट २० सेकेण्डमा पूरा गरे । दोस्रो भएका बिसीले नगद ६ हजार र तेस्रो भएका बस्नेतले नगद ३ हजार रुपैयाँ प्राप्त गरे । 
प्रथम, द्वितीय र तृतीय भएका तीनै जनालाई गोल्डस्टार जुत्ताका आधिकारिक विक्रेता गोर्खाली इन्टरप्राइजेजको तर्फबाट एक÷एक जोर जुत्ता उपहार समेत दिइएको थियो । 
मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठको अध्यक्षता एव्म गढी गाँउपालिका अध्यक्ष बिदुर हुमागाइँको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गढी गाउँपालिका–४ नम्बर वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, हेटौंडा जेसीजका कार्यकारीणी उपाध्यक्ष लिसेन वस्नेतसहित साइक्लिङ कोसंघका पदाधिकारीहरुको आतिथ्यता थियो । शनिबार बिहान सम्पन्न च्यालेन्जमा १५ जना प्रतियोगीले सहभागिता जनाएका थिए । फोटोः संगित श्रेष्ठको फेसबुक वालबाट ।
 

dd-1557620460.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार