२९ वैशाख, हेटौँडा । मकवानपुरको भीमफेदीमा जन्मिएका परराष्ट्रविद हिरण्यलाल श्रेष्ठलाई हेटौँडामा सम्मान गरिएको छ । नेवा सास्कृतिक पुचःको अगुवाईमा शनिवार श्रेष्ठलाई सम्मान गरेकोे हो ।
परराष्ट्रबिद श्रेष्ठ दम्पतिलाई नै रथमा राखि बाजागाजाका साथ बजार परिक्रमा गराइएको थियो । श्रेष्ठको जन्म भएको ७७ वर्ष ७ महिना ७ दिनको पुगेको अवसर पारी पुचःले श्रेष्ठलाई सम्मान गरेकोे हो ।
पुचः सहित पिएम सेन्टर तथा हेटौँडा वापौँ साप्ताहिकको तर्फबाट पनि उनलाई सम्मान गगएिको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठले परराष्ट्रविद श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ लगायत स्थानीय नेवार समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो
हाल मकवानपुरको हेटौँडामा घर भएका श्रेष्ठले नेपाली संस्कृती, भाषा, पत्रकारिता, प्रगतिशिल आन्दोलन लगाएतको क्षेत्रमा मकवानपुरलाई मात्र नभएर देशलाईनै चिनाउन सफल भएको भन्दै पुचले सम्मान प्रदान गरेको पुचःका मकवानपुर अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
१९९८ मा मकवानपुरको भीमफेदीमा जन्मिएका श्रेष्ठ नेपालको तर्फबाट रुसको राजदुत भएका थिए भने मकवानपुरबाट दुई पटक सांसद भएका थिए ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















