२९ वैशाख, हेटौँडा । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अबसरमा मकवानपुरमा पनि बिभीन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल नर्सिङ्ग संघ मकवानपुरको आयोजनामा हेटौंडामा ¥याली, सभा र रक्तदान गरेर कार्यक्रम मनाइएको हो ।
बिशेषगरी आफ्नो काम संगै सामाजिक पेसाको रुपमा लिइने नर्सिङ पेसामा आबद्ध महिलाहरुले आज रगत समेत दान गरेकाछन् ।
कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नर्सहरु बिरामीको सेवामा अझै उत्प्रेरीत भएर लाग्नका लागि स्थानीय सरकारले सहयोग गरिने बताए । नर्सहरुको संस्थागत बिकासका लागि आफुलागि पर्ने मेयर महतले प्रतिबद्धता व्यक्त गरे ।
सधै बिरामीको सेवामा लागिरहने मकवानपुरका नर्षहरुले नर्सिङ दिवशका अबसरमा पनि बिरामीका लागि रगत दान गरेर यो दिवश मनाएका हुन् ।
औपचारिक कार्यक्रम सुरु हुनु अगाडी हेटौंडा अस्पतालबाट निकालीएको ¥यालीले बजार परिक्रमा गरेर बुद्धचोकमा आएर सभामा परिणत भएको थियो ।
नर्सिङ्ग संघ मकवानपुरका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य रमेश सुब्बा, नसिंङ्ग कलेज मकवानपुरका प्रमुख रत्न गुरागाईं, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबंश भेटवाल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । फोटोः कुन्ता दाहालको फेसबुक वालबाट
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















