२९ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले सोमबारको प्रदेश सभा बैठक कांग्रेसले सोमबारको प्रदेश संसद अवरुद्ध गर्ने संकेतक अवरुद्ध गर्ने संकेत गरेको छ । आइतबार भएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यस्तो संकेत दिएको हो ।
संसद सचिवालयमा बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले स्थायी राजधानीको प्रस्ताव ल्याउनु पर्नेमा जोड दिएका थिए । बैठकमा कांग्रेसका प्रतिनिधिहरूले प्रदेशको राजधानीको प्रस्ताव ल्याउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।
बैठकपछि प्रतिक्रिया दिंदै कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले सोमबारको संसदमा राजधानीको प्रस्ताव ल्याउन सशक्त दवाव दिने बताए । उनले दवावको तरिकाबारे सोमबार कांग्रेसले तय गर्ने उनको भनाई छ । हिउँदे अधिवेशनमा कांग्रेसको दवावका कारण राजधानीको विषयले संसदमा प्रवेश पाए पनि प्रक्रियाका लागि गठन गर्ने भनिएको समिति गठनमा सभामुख उदासिन देखिए ।
सभामुखले संसद स्थगित गरेपछि सरकारले प्रतिवद्धता विपरित अधिवेशन अन्त्य गर्पछि कांग्रेस सभामुख र सरकारप्रति रुष्ट छ । यसअघि नै नेता बानियाँले सरकारले राजनैतिक बेईमानी गरेको भन्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए । संसद शुरू हुनु अघि कुनै सहमति नभएको सोमबारको संसद हुन सक्ने कांग्रेस स्रोतको दावि छ ।
संसदको बर्षे अधिवेशन सोमबार दिउँसो १ बजे बस्दै छ ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















