Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाग्मती भोर्लेनीमा नव निर्मित प्रहरी चौकीको भवन उदघाटन

chauki-1557720447.JPG

३० बैशाख, हेटौँडा । मकवानपुरको पुर्व क्षेत्रमा पर्ने  बाग्मती गाउँपालिका ५ भोर्लेनीमा  जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकी भोर्लेनीको   नव निर्मित भवनको  उदघाटन गरिएको छ । 
उक्त नव निर्मित भवनको आईतबार एक समारोहका बिच प्रदेश ३  प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले उदघाटन गरेको छन ।  प्रहरी चौकी निर्माणका लागी बागमती ५ बस्ने निल बहादुर के.सी नारायण हुमागाईले संयुक्त रुपमा ३ कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।  राष्ट्रिय पुन–निर्माण प्राधिकरण कोषबाट प्राप्त १ करोड ३५ लाख ५१ हजारले उक्त उक्त भवनको निर्माण गरिएको हो ।
उदघाटन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, शसक्त प्रहरी १४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक श्याम कोइराला, दंगा नियन्त्रण गण हेटौँडाका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंह, लगायत प्रहरी अधिकृत, पत्रकार,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सर्वासाधारणहरुको उपस्थिती  रहेको थियो ।


 

udghatan-1-1557720448.JPG
udghatan-1557720450.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार