Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग

IMG_7310-1557763186.JPG

३० बैशाख, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले नेपाल शिक्षक संघको ३० औँ स्थापना दिवस को अवसरमा अनाथ बालबालिकालाई नगद रकम सहित पाठ्यसाम्रगी तथा स्टेशनरी सहयोग गरेको छ । 
 नेपाल शिक्षक संघ मकवानपुरले संघको ३० औँ स्थापना दिवस को अवसर पारेर हेटौँडा ५मा अनाथ बालवालिकाहरुको संरक्षण एवम् पालनपोषण गर्दै आईरहेको ‘हाम्रो घर’ बाल गृह तथा त्यहा आश्रीत अनाथ बालबालिकालाई नगद रकम सहित पाठ्यसाम्रगी तथा स्टेशनरी सहयोग गरेको हो । 
संघले कक्षा ८ र १० पढने ३ जनालाई पाठ्यसाम्रगी तथा गृहमा आश्रित २७ जना बालबलिकाहरुलाई स्टेशनरी साम्रागी सहयोग गरेको हो । त्यसैगरी नेपाल शिक्षक संघ संघीय उपमहासचिव सुन्दर पन्तले आश्रमलाई नगद ५ हजार प्रदान गरेका छन । 
 नेपाल शिक्षक संघ मकवानपुरका जिल्ला अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा संघ प्रदेश ३का वरिष्ठ उपाध्यक्ष दिप क लाल खतिवडा,प्रदेश ३ सदस्य श्वेता कोइराला , नेपाल शिक्षक महासंघ मकवानपुर सचिव राजु गौतम, सहसचिव(अर्थ) रमा चौलागाई, संघ जिल्ला उपाध्यक्ष गणेश प्रसाद हुमागाई, महिला उपाध्यक्ष सावित्री अधिकारी,सचिव(अर्थ) केशव देवकोटा, सहसचिव टिका प्रसाद दाहाल, सहसचिव(समावेशी) विरेन्द« प्रसाद यादव त्यसैगरी संघ संघिय प्रतिनिधि राजेश घिमिरे  लगायत नेपाल शिक्षक संघ हेटौँडा नगर अध्यक्ष ज्ञनेन्द« बर्तौला सचिव श्रीराम लुईटेल,बालगृहका अध्यक्ष ईन्दिरा न्यौपाने लगायत संघ जिल्ला नगर तहका सल्लाहकार ,महासंघ का प्रतिनिधिहरुको सहभागिता थियो 

त्यसैगरी नेपाल शिक्षक संघको ३०औँ स्थापना दिवस को अवसरमा आईतबार नेपाल शिक्षक संघ हेटौंडा उप महानगर पालिकाले हेटौडा १७ चुच्चेखोला गैरीगाउँमा रहेको वृद्वाआश्रममा फलफुल र खाधन्न वितरण गरेको थियो । 

IMG_7291-1557763186.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार