Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

महासंघको प्रेश स्वतन्त्रता बिरोधी प्रावधानको विरोधमा अन्तरक्रिया 

60154533_293168144947014_-1557905344.jpg


१ जेठ,हेटौँडा । स्वस्थ, स्वतन्त्र, मर्या्दित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल विधेयक तथा प्रेश स्वतन्त्रता बिरोधी प्रावधानको विरोधमा  नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सरोकारवालसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरी हुमागाईको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, नेपाल पत्रकार प्रदेश नम्बर ३ का महासचिब कृष्ण सारु मगर, नेपाल प्रेश युनियनका मध्यमाञ्चल संयोजक तथा महासंघ मकवानपुर पुर्व अध्यक्षराममणि दाहाल ,पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्षहरु नवराज शर्मा, कौषल पाण्डे, भानुभक्त आचार्य, पत्रकार महासंघका प्रशिक्षण बिभागका सदस्य मनोज ढोडारी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष पोष्टराज अधिकारी(कुमार) ,अधिवत्ता धुव्र चौलागाई लगायतकाले मन्तब्य ब्यक्त गरेका  थिए  । कार्यक्रममा मकवानपुरमा क्रियाशिल पत्रकारहरुले  विधेयकको बारेमा आफना धारण राखेका थिए।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार