Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बानियाँद्वारा हेटौंडा-१९ मा जिम क्लबको उद्घाटन

received_2183323051753464-1557932650.jpg

जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ सान्नान्टारमा तपो जिम क्लबको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस तीन नम्बर प्रदेशका प्रतिपक्षि दलका नेता एवम् मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले गरेका हुन् । 
यस अघि बानियाँले जिम क्लब स्थापनाको लागि नगद ५ लाख रुपैयाँ सहयोग गरेका थिए । युवाहरु शारिरीक रुपले तन्दुरुस्त रहन नियमित अभ्यास आवश्यक भएकाले सहयोग गरेको बानियाँले बताए । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी, कार्यक्रम संयोजक राजेश भेटवाल, नेपाल रेडक्रस सोसाईटी बसमाडी उपशाखा सभापति राज कुमार भेटवाल, जनहित सामुदायीक वन अध्यक्ष विक्रम पण्डित, चनौटा सामुदायिक वनका अध्यक्ष राम प्रसाद पौडेल कालिका हरियाली बन अध्यक्ष मंगलसिं गोलेलगायतकाको उपस्थिथि रहेको थियो । 
कार्यक्रम तपो जिम क्लबका अध्यक्ष राम कुमार थापाको अध्यक्षतामा भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg