२जेठ,हेटौँडा।मकवानपुर प्रहरीले जिल्लामा भएर हुने लागुऔषध ओसारप्रसार तथा लागु औषध कारोबारमा निगरानी बढाएसंगै लागुऔषध ओसारप्रसारका घटनामा संलग्न कारोबारी तथा सवारीसाधनलाई प्रक्राउ गर्ने गरेको छ।प्रहरीको सकृयतामो लागुऔषध ओसारप्रसार तथा लागु औषध कारोबार पक्राउ गर्न दिनहु जसो लागु औषध नियन्त्रणका लागि अपरेसनमा गर्ने गरेको छ ।
यसै क्रममा बिहिबार मकवानपुर प्रहरीले ३८ किलो ४०० ग्राम लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका आसपासको क्षेत्रमा लागु औषध गाजा ओसारप्रसार हुदै छ भन्ने प्राप्त सुचनाको आधारमा प्रदेश ३ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटि गएको संयुक्त प्रहरी टोलिले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. १ गाल्सीराङ स्थित सडकखण्डमा गाउपालिकाको गाल्सीराङ तर्फबाट दुङगु तर्फ आउदै गरेको ना १ ज ७३७९ नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेको सेतो र पहेंलो रङको २ वटा बोरामा ३८ किलो ४०० ग्राम लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताएका छन ।
पक्राउ पर्नेमा गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत बस्ने ४० बर्षीय राजकुमार गोले सोही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत बस्ने ३४ बर्षीय सोम बहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका २जना माथी आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक भटराईले जनाएका छन ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)