Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सांसदले सोधे- अघिल्लो बजेटको समीक्षा खै?

touchmaster_1558021211912-1558022606.jpg

जेठ, हेटौंडा । ३ नम्बर प्रदेशको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बिहिवारबाट छलफल शुरू भएको छ ।
छलफलमा सांसदहरूले अघिल्लो बर्षको समीक्षा गर्दै आउँदो आवको प्राथमिकता तय गर्नुपर्नेमा जोड दिए । छलफलमा भाग लिदै सांसद कल्पना नेपालीले चालू खर्च घटाउने मात्रै नभई पूँजिगत खर्च बढाउनेतर्फ ध्यान दिन सुझाव दिईन् । उनले कर छुट र सरलिकृत नगरी प्रदेशलाई औद्योगिक प्रदेश बनाउने लक्ष्य पूरा नहुने बताईन् । महिला उद्यमीलाई प्राोत्साहन, दलित समुदायको उत्थान लगायतका विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा पर्नु पर्ने बताईन् । 
छलफलमा भाग लिदै सांसद ओम ग्लानले ग्रामीण क्षेत्रको विकास नभई समृद्धि हासिल नहुने तर्फ विधेयकको सिद्धान्त र प्राथमिकतामा पर्नु पर्ने, उत्पादन र रोजगारीमा जोड दिनुपर्ने, संघीय सरकारको मात्रै भर पर्न नहुने लगाउतका सुझाव दिएका थिए । छलफलमा सांसद कन्चन खनाल, कुसुमकुमार कार्की, गिता वाग्ले लगायतले सुझाव प्रस्तुत गरेका थिए । 
प्रदेशसभाको अर्को बैठक जेठ ७ गते दिउँसो २ बजे बस्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार