३ जेठ, हेटौँडा । मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्र्रावधानको विरोधमा मकवानपुरका पत्रकारहरुले सञ्चार साम्रगी सहित प्रदेश ३का राजधानी हेटौँडामा प्रर्दशन गरेका छन ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अगुवाईमा शुक्रबार हेटौंडामा सञ्चार साम्रगी सहित प्रदर्शन गरीएको हो । हेटौंडा४ सिमाचोकबाट सुरु भएको विरोध प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघमा पुगि पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टल सरकारले ल्याउन लागेको विधेयकमा व्यवस्था गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाले नेपालको स्वतन्त्र पत्रकारितामाथी अंकुश लगाउन खोजेको आरोप लगाएका छन ।
त्यसैगरी पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले विधेयक फिर्ता नभए सम्म आन्दोलन जारी रहने बताए ।
कार्यक्रमा युनियनको मध्यमाञ्चल संयोजक तथा पत्रकार महासंघ मकवानपुरका पुर्वअध्यक्ष राममणि दाहाल,पत्रकार महासंघका प्रदेश ३ का महासचिव कृष्ण सारु मगर ,महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारीले पत्रकार महासंघका प्रदेश ३ का सल्लाहाकार गिरिजा अधिकारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
यसै क्रममा मिडिया काउन्सिल गठनसम्बन्धी विधेयक र दर्ता हुन लागेको आमसञ्चार सम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने र संचारक्षेत्रलाई सरकारको भजनमण्डली बनाउने तथा आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन मकवानपुरले प्रदेश ३को राजधानी हेटौँडामा बिहिबार विरोध प्रदर्शन गरेको थियो ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















