Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

जनताको पहुँचमा आधारभुत स्वास्थ्य हुनुपर्छ : पुन

touchmaster_1558100670739-1558100760.jpg

जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपाली जनताको पहुँचमा आधारभूत स्वास्थ्य सेवामा हुनुपर्नेमा जोड दिएका छन् । उनले यसतर्फ ध्यान दिन समेत सम्बन्धित निकायलाई सुझाव दिएका छन् ।
नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले मौलिक हकको रूपमा रहेको स्वास्थ्य सेवाको पहुँचमा सबै नेपाली हुनुपर्ने बताए ।  सुगममा स्वास्थ्य सुविधा बढि रहेपनि ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले कुष्ठरोग औषधिले पूर्णतया निको हुने रोग भए पनि यसबारे समुदायमा भ्रम रहेको भन्दै तल्लो तहसम्म यसबारे सचेतना अभिबृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले सङ्घका पूर्वअध्यक्ष डा. गौरीशङ्करलाल दास, लक्ष्मीदास मानन्धर, उपाध्यक्ष डा खगेन्द्र श्रेष्ठ, पोखरा, धनगढी तथा नेपालगञ्ज शाखाका पूर्वअध्यक्ष क्रमशः डा कुमारशम्शेर राणा, दीव्यप्रसाद पन्त, डा जी राज शाक्य तथा मारवाडी सेवा समितिका अध्यक्ष श्रवणकुमार अग्रवाललाई सम्मान गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार