Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

घर निर्माणबारे समुुदायलाई अभिमुुखीकरण 

news-2-1-1480845412.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुुरको विभिन्न ८ वटा गाविसमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माणका विषयमा समुुदाय अभिमुुखीकरण सुरु गरिएको छ ।राडो नेपालको सहजीकरणमा टियरफण्डको आर्थिक सहयोगमा समुुदायका नागरिकलाई भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण  गर्न प्रेरित गर्ने उद्घेश्यले अभिमुुखीकरण थालिएको हो ।

मकवानपुुरको कोगटे, बुुढिचौर, इपापञ्चकन्या, सिस्नेरी, मकवानपुुरगढी, सुुकौरा, बुुढिचौर, इपापञ्चकन्या, बेतिनी र मन्थलीमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण सम्बन्धि विविध जानकारी प्रदान गरिने कार्यक्रमका समुदाय परिचालन अधिकृत शिव चौलागाईले जानकारी दिए ।

कार्यक्रममा राडो तथा टियरफण्डका इञ्जिनियरहरुले भूकम्प प्रतिरोधि नमूूना घर निर्माण गर्ने तरिका, भूूकम्प प्रतिरोधि घर बनाउन ध्यान दिनुुपर्ने विभिन्न विषयमा समुुदायका नागरिकलाई प्रशिक्षण प्रदान गरिरहेका छन् । राडोले विनासकारी भूूकम्पले घर पूूर्ण रुपमा क्षति भएका मकवानपुुरका आठ गाविसका हरेक वडामा एक एक वटा दुुई कोठे भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण समेत गरिरहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद धितालले जानकारी दिए । 

राडोका सूूचना व्यवस्थापन अधिकारी विष्णुु धितालका अनुुसार संस्थाले मकवानपुुरको आग्रा र टिष्टुुङ  गाविसमा यस अघि नै ३८ वटा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण गरिसकेको छ । ति गाविसका ५८८ भूूकम्पका लाभग्राहीलाई घर निर्माणका लागि २ लाख ५० हजार रूपैयाँ अनुुदान समेत उपलब्ध गराएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार