Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु 

60349749_1794506880695544-1558143986.jpg

४ जेष्ठ, हेटौँडा । मकवानपुरको उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु भएको छ । शुक्रवार सितेरियो कराते र एथलेटिक्सका खेलाडीहरु छनौट भएका छन् ।
एथलेटिक्सको  १०० मिटर दौडमा जनक मावि भिरकोटका सन्तोष गौतम र श्रीकृष्ण आर्दशकी सालुकुमारी यादव तथा २०० मटिर दौडमा हटिया एकेडेमीका दिपीका बास्तोला र सन्तोष गौतम छनौट भएको खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
यस्तै लङ जम्पमा बालज्योती  मावि पीप्लेका जिकेस सापकोटा र हटिया एकेडेमीका विसमता नेपाल छनौट भएका छन् । 
यसै गरि त्रिपलजम्पमा जनक माविका रिकेश राई र श्रीकृष्ण आर्दशका सालुकुमारी यादव र हाईजम्पमा जनक माविका सुशान्त राई र महेन्द्रमावि छतिवनका युनिका सेडाई छनौट भएको समितिले जनाएको छ ।
सितेरियो करातेको छात्रा तर्फ महेन्द्र मावि बाट ३० केजीमा दिक्षा कार्की र ३४ केजीमा स्नेहा पराजुली तथा ३८ केजीमा वुद्ध मावि हात्तिसुढेकी अस्मिता मोक्तान छनौट भएको प्रशिक्षक विष्णुभक्त लामाले जानकारी दिए ।
छात्र तर्फ ३० केजीमा महेन्द्र किरणका अतित बल, सन साईन वसामाढीबाट ३५ केजीमा सुन्दर घले र ४० केजीमा साजन न्यौपाने छनौट भएका खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।  यसै गरि शनिवार तेक्वान्दो र उसुका खेलाडीको छनौट हुने समितिका अध्यक्ष तिमल्सिनाको भनाई छ । 
फोटो सौजन्यः राजन दाहाल खुशराज
 

60350138_1794506740695558-1558143986.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार