Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

nnnd-1558146752.jpg

४ जेष्ठ, हेटौँडा । कृष्ण प्रणामी बाईजुराज महिला समिति मकवानपुरको आयोजना तथा नेपाल अर्वुदरोग निवारण संस्था मकवानपुरको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
हेटौँडा ५ पिप्ले ढुङ्गेधारा टोल वन समितिको भवनमा भएको शिविरमा महिलाहरुको स्तन र पाठेघरको मुखको परीक्षणसँगै क्यान्सरको पनि परीक्षण गरिएको छ । शिविरमा औषधि समेत वितरण गरिएको थियो ।
शिविरमा २ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ५० जनाको भिआइए परीक्षण गरिएकोमा ४ जनामा गम्भिर प्रकृतिको समस्या पाइएको थियो । 
यस्तै २ जनामा क्यान्सरको संका गरिएको र ६० जनामा आंङखस्ने समस्या पाइएको नेपाल अर्वुदरोग निवारण संस्था मकवानपुरकी अध्यक्ष कपिला जोशीले जानकारी दिइन । 
कृष्ण प्रणामी वाइजुराज महिला समितिकी अध्यक्ष सुशीला खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतित्थ्यता रहेको थियो । 
यस्तै कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँ, हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्की लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg