४ जेठ, हेटौँडा । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवनापुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ३ महिना नपुग्दै लागूऔषध गाँजा ,चरेश तथा अन्य लागुपदार्थ ओसारप्रसारमा कडीकडाउ गरेका छन ।
प्रहरी प्रमुख सिंहले जिल्ला तथा जिल्ला भएर हुने लागुऔषध ओसार प्रसार तथा कारोबारलाई निर्मुल पारिने बताएसंगै अहिले मकवनपुर प्रहरीले यसको नियन्त्रणमा व्यापक सक्रियता देखाएको छ ।
प्रहरीले दिनहु जसो सवारी जाँचलाई कडाई गर्दे लागुऔषध गाजा र चरेस सहित ओसारप्रसार संलग्न सवारी साधन नियन्त्रणमा लिने गरेको छ । यसैक्रममा शनिबार मकवानपुर प्रहरीले लागु औषध गाँजा सहित एक ट्रक र २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले कुखुराको दाना लोड गरिएको ट्रकबाट १ सय २० किलो लागूऔषध गाँजा सहित ट्रक चालक तथा,ट्रक धनी नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्रक चालक तथा,ट्रक धनी मकवानपुर राक्सिरांगका २८ बर्षिय सुकुलाल थिंग र ट्रकमै सवार अर्का स्थायी घर राक्सिरांग नै भई हाल चितवन बस्ने ३१ बर्षिय नमराज दर्जीलाई पक्राउ गरीएको शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
प्रदेश ३ प्रहरी कार्यालयबाट प्राप्त सुचनाको आधारमा तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटि गएको प्रहरी टोलीले नवलपुर स्थित सडकखण्डमा सवारी चेकजाँच गर्नेक्रममा चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना.३ ख ३७१५ नम्बरको ट्रकलाई चेकजाच गर्दा ट्रक भित्र विजय पलेट दानाको बोरामुनि लुकाएर ल्याएको अवस्थामा करिब ११ पोकामा १ सय २० किलो लागूऔषध गाँजा फेला पारेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन । प्रहरीले पक्राउ परेका माथी आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















