४ जेठ, हेटौँडा । फेसबुक सबैलाई जोडने न्यु मिडिया अर्थात समाजिक संजाल नेपालमा १९९० को दशक पछि नेपालमा भएको कम्प्युुटर तथा ईन्टरनेटको विकास त्यसैगरी २०००को दशकपछिको मोवाईल फोनमा भएको विकास पछि फेसबुक प्रयोगकर्ता बढदै गएका छन । समाजिक संजालको व्यापक प्रयोग र यसको पहुचले अहिले व्यक्ति, संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालयको फेसबुक आईडी बनाएर आफ्नो गतिविधिको सुचना दिने गर्दछन । कतै यसको सहि सदुपयोग त कतै दुरुपयोग हुनेगरेका पाइएको छ ।
यसै क्रममा शनिबार दिउसो हेटौँडा उपमहानगरपालिकाको फोटो अंकित फेसबुक आइडिबाट एउटा पोष्ट शार्वजनिक भयो जसमा कार्यलयको सुचना, जानकारीको सट्टा ‘पहिला लिभिङ टुकेदर , दोस्रो कार्ट....आज बिहे जे गरेनी हुने? रबी लामिछाने र यीनका प्यानहरु???‘ लेखेको पाईयो ।
यस्तो पोष्ट देखेपछि हामीले हेटौडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतलाई बुझने प्रयास गर्यौ। उनले हेटौँडा उपमहानगरपालिकाको फोटो प्रयोग गरेर फेक आईडी बनाएर यस्तो पोष्ट गरेको बताए। उनले यस बिषयमा म आफै चकित परेको र यस पोष्ट र यस्तो गलत कार्यको बारेका मकवानपुर प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलाई जानकारी गराएको बताए । मेयर महतले यो कैसैले हेटौँडा उपमहानगरपालिकाको फोटो प्रयोग गरी हेटौँडा उपमहानगरपािलकालाई बदनाम गराउन यसो गरेको बताए ।
यता मकवानपुर प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले हेटौँडा उपमहानगरपालिकाको फेक आईडी र त्यसका भएको पोष्टको बारेमा नगर प्रमुख महतबाट जानकारी आएको र यसको बारेमा अनुसन्धान थालिएको बताएका छन ।
यता यस्तो पोष्ट शार्वजनिक भए लगतै हेटौंडा उपमहानगरपालिकाले सुचना प्रकाशित गर्दै उपमहानगरपालिकाको आधिकरीक फेसबुक पेज “हेल्लो हेटौंडा उपमहानगरपालिका“ मात्र हो, यस बाहेक अन्य कसैले हेटौंडा उपमहानगरपालिका संग मिल्दा जुल्दा नाम तथा पेज बनाइ संचालन गरेको पाईएकोले तेस्ता पेज हरू तत्काल बन्द गर्न अनुरोध गरेको छ ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















