५ जेष्ठ, हेटौंडा । हेटौंडा–५ पिप्लेस्थित रुद्रेश्वर मन्दिर पर्यटन विकास समितिको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष राजीब सुबेदीको सभाध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि वडाअध्यक्ष राजेश बानियाँले धार्मिक तथा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताए ।
वडाले गर्नसक्ने सबैखाले सहयोग गर्न आफूहरु तयार रहेको बानियाँको भनाई थियो । रुद्रेश्वरलाई मुलुकभर चिनाउनका लागि थप विकास गर्नुपर्ने वडाअध्यक्ष बानियाँले बताए ।
कार्यक्रममा निर्माणाधीन गणेशमन्दिरका शिलान्यास पनि गरिएको थियो । गणेश मन्दिर निर्माणका लागि समितिका अध्यक्ष सुबेदीका ममतामयी माता सुमित्रादेबी सुबेदीले स्वर्गीय पति जगन्नाथ सुबेदीको स्मृतिमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
सधारणसभामा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, उद्योग संघ मकवानपुरका सचिव बासु कार्की, राधामाधब सेवा समितिका अध्यक्ष रमेश खतिवडा, रुद्रेश्वर मन्दिर पर्यटन विकास समितिका कोषाध्यक्ष केशबप्रसाद न्यौपानेलगायतले शुभकामना ब्यक्त गरेका थिए ।
समितिको निर्वाचन कार्यक्रम पछि सूचना गरी निर्धारण गरिने बताइएको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...






-1792715895.jpg)






-nepal-1792111426.jpg)



