५ जेष्ठ, हेटौँडा । सहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी विकास रणनीति अनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरिएको बताएको छ ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश प्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रुपमा बजेट र कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए ।
बहुबर्षिय ठेक्कामा गएका योजनालाई समयमै सम्पन्न गर्ने गरि प्राथमिकता दिईएको तथा नयाँ कार्यक्रमहरुलाई ७ वटै प्रदेश र ७७ वटै जिल्लामा समानुपातिक र सन्तुलित ढंगले बजेट व्यवस्थापन गरिएको सिंहले बताए ।
सिंहका अनुसरा राष्ट्रिय शहरी विकास रणनीति, एकीकृत शहरी विकास योजना, मेघा र स्मार्ट सिटी निर्माणको योजनालाई पनि बजेट विनियोजनको आधार बनाईएको छ ।
जोखिमयुक्त बस्तीमा रहेका सबैलाई सुरक्षित आवासको व्यवस्था मिलाउने कार्यक्रमलाई पनि प्राथमिकता दिईएको उनले उल्लेख गरे ।
समितिले आगामी आर्थिक बर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमका सम्बन्धमा शहरी विकास मन्त्रालयसंग छलफल गरेको हो ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















