Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

गणतन्त्र दिवसमा जागरण गीत सम्मेलन

10-1558271505.jpg

५ जेष्ठ, हेटौँडा । गणतन्त्र दिवसको अवशरमा  भब्य रुपमा मनाउन जागरण गीत सम्मेलन आयोजना गरिने भएको छ । 
गणतन्त्र दिवस २०७६ मनाउनका लागि गठित मूल समारोह अन्तर्गतको प्रचार प्रसार उपसमितिको बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालले संयुक्त रुपमा आयोजना गर्ने गरि
जागरण गीत सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । 
सरकारले गणतन्त्र दिवश ३ दिन
(१४, १५ र १६ गते) भव्यताका साथ मनाउने निर्णय गरेको छ । यस्तै बैठकले गणतन्त्र दिवस, गणतन्त्र र जनआन्दोलनको उपलव्धी सम्वन्धी सम्पादकीय, विशेष कार्यक्रम, संवाद छलफल कार्यक्रमहरु, जनआन्दोलनका घाइते, सहिद परिवार तथा युवाहरुको सहभागिता समेत हुने गरी विद्युत्तीय, छापा तथा अनलाईन  सञ्चार माध्यमहरुलाई प्रकाशन र प्रसारणका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ । 
यस्तै संचार मन्त्रालयले सूचना तथा प्रसारण विभाग मार्फत गणतन्त्रको संस्थागत विकासका लागि विभिन्न सूचनामूलक सन्देशहरु, लोक कल्याणकारी विज्ञापनको रुपमा साताव्यापी प्रकाशन गर्ने भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार