Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सहकारीले अब उत्पादनसंग जोडिनुपर्छः मन्त्रीढुङ्गेल 

dhungel-1558368207.jpg

६ जेठ, हेटौँडा।प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले  सहकारीले अब उत्पादनसंग जोडिनुपर्ने बताएका छन ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा सोमबार हेटौंडामा सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री ढुङ्गेलले यसो बताएका हुन । 
उनले सहकारीले अब उत्पादनसंग जोडिनुपर्ने भन्दै सहकारीहरु उत्पादनसंग नजोडिदा सम्म देश आर्थिक नहुने बताएका छन ।उनले सहकारीमा जम्मा भएको पूजी सदस्यहरुको आर्थिक उपार्जनमा सहयोग पु¥याउन विभिन्न उत्पादनमुलक क्षेत्रमा सहकारीले लगानी गर्न बताए ।  अन्तरक्रियामा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय अध्यक्ष एवम् सहकारी अभियन्ता केशब प्रसाद बडालले सहकारी र स्थानीय तहबीचको भूमिका बिषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्सालले लगायत जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, लगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार