Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

 नेपाल विद्यार्थी संघ मकवानपुरको भित्तेपात्रो विमोचन 

61186065_584736722013655_-1558444197.jpg

 २ जेठ, हेटौँडा ।नेपाल विद्यार्थी संघ मकवानपुरले प्रकाशन गरेको भित्तेपात्रोको मंगलबार विमोचन गरिएको छ ।नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानको नेपाल विद्यार्थी संघले सुरुवात र भित्तेपात्रोको विमोचन गरेको हो । 
भित्तेपात्रोको विमोचन  मंगलबार एक समारोहका विच नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले गरेकी छिन । भित्तेपात्रोको विमोचन  कार्यक्रममा बोल्दै डिनाले नेपाली आन्दोलनको मेरुदण्ड विद्यार्थीहरु भएको र विद्यार्थीहरुको सहयोग नेपाली राजनीतिमा आवश्यक रहेको बताईन। नेत्री उपाध्यायले  सरकारले दुई तिहाईको दम्भ देखाईरहेको अवस्थामा विद्यार्थीहरुले सरकारको गलत कामको विरुद्ध लाग्नुपर्ने बताईन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला सभापति एवम् प्रदेश तीनका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हरेक राजनीतिक पार्टीलाई विद्यार्थी शक्तिको आवश्यक रहेको बताउदै नेविसंघ पनि विद्यार्थीहरुको आस्थाको केन्द्रबिन्दु रहेको बताए ।उनले विभिन्न समयमा भएको आन्दोलमा विद्यार्थीहरुको सहभागिता पंशसालायक रहेको र सहयोग सदैव आवश्यक रहेको बताए ।  नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता कार्यक्रर्ता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार