८जेठ, हेटौँडा । यातायात व्यवस्था सेवा कार्यालय प्रदेश नम्बर ३ हेटौँडाबाट अब सवारी चालक अनुमतिपत्र लाईसेन्स नवीकरण तथा दर्ता हुने भएको छ ।बुधबार हेटौंडा उपमहानगरपालिका वडा नं ११ थानाभर्याङस्थित यातायात व्यवस्था सेवा कार्यालयबाट लाईसेन्स दर्ता तथा नवीकरण सुरु गरिएको हो।
प्रदेश ३ का मुख्यमन्त्री एवं भौतिक पुर्वाधार विकास मन्त्री डोरमणि पौडेल बुधबार एक समारोहका विच उक्त कार्यको सुभारम्भ गरेका हुन ।
मुख्य मन्त्री पौडेलले हेटौँडा १ का शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेर सेवाको सुरु गरेका हुन् ।उक्त सुभारम्भ कार्यक्रममा मुख्य मन्त्री पौडेलले थापा सहित २६ जनालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेको थिए ।
सवारी चालक अनुमतिपत्रको सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले सेवा प्रारम्भ गरेसंगै अब यातायात कार्यलयमा हुने भष्ट्राचारको अनत्य हुने बताए । उनले प्रदेश सरकारलाई कर्मचारीको अभावले काम गर्न केहि असजिलो भएको बताउदै आगामी दिनमा त्यसको पनि समाधान हुने बताए । मन्त्री पौडेलले यातायात क्षेत्रमा सुधार गर्नु पर्ने भन्दै विरगन्ज र काठमाडौँमा हुने अनियमितता हेटौंडाबाट हुन नदिने ठोकुवा गरे । कार्यक्रममा प्रदेश ३ को भौतिक पूर्बाधार बिकाश मन्त्रालयका सचिव कौषल किशोर झा सहित कर्माचारी तथा सेवा ग्राहीको सहभागिता रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















