Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेकपा मकवानपुर जिल्ला कमिटी सदस्यहरुको सपथ

makwanpur-nekapa-696x522-1558540429.jpg

८जेठ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटी सदस्यहरुको सपथग्रहण भएको छ । 
नेकपा मकवानपुरको जिल्ला कमिटीले हेटौँडा ५मा रहेको पार्टीक कार्यलयमा १ सय ४५ जना सदस्यहरूलाई बुधबार एक समारोहका बीच सपथग्रहण गराइएको हो । 
मकवानपुरमा तत्कालिन एमालेबाट ८७ जना र माओवादी केन्द्रबाट ५८ जना गरी १ सय ४५ जनाको जिल्ला कमिटि गठन गरिएको थियो ।
नव गठित १ सय ५४ जिल्ला कमिटि सदस्यहरुलाई नेकपा प्रदेश नम्बर ३ कि इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ ग्रहण गराएका थिइन ।
पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संघिय सांसद बिरोध खतिवडा, संघिय संसद कृष्ण दाहाल, नेकपाका पोलिट्ब्युरो सदस्य केदार प्रसाद न्यौपाने, नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण प्रसाद दाहाल, प्रदेश सचिब आनन्द प्रसाद पोख्रेल पूर्व संविधान सभा सदस्य अनन्त पौडेल, पोलिटव्युरो सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्य , कैलाश ढुङेल, कुमारी मोक्तान, रामेश्वर राना लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार